‘पाँच पाण्डव’ प्रदर्शन रोक्न गृह मन्त्रालयको निर्देशन

  • बुधबार १९ कात्िक २०८३ ०३:५० PM
काठमाण्डु– आउँदो शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पाँच पाण्डव’ को प्रदर्शन रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ । निर्माण टिमका एक सदस्यका अनुसार गृह मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई चलचित्रको प्रदर्शन रोक्न निर्देशन दिएको हो । सञ्चार मन्त्रालयले पनि निर्माण टिमलाई मौखिक रूपमा यसबारे जानकारी गराइसकेको बताइएको छ । हिन्दु धर्मसँग सम्बन्धित