चाडपर्वमा विद्युत् आपूर्ति नियमित राख्न मन्त्री श्रेष्ठको निर्देशन

  • बुधबार १९ कात्िक २०८३ ०२:२६ PM
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित र अवरोधरहित बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्। प्राधिकरण सञ्चालक समितिको बैठकअघि कार्यकारी निर्देशक तथा कर्मचारीसँग छलफल गर्दै मन्त्री श्रेष्ठले