अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश

  • बुधबार १९ कात्िक २०८३ ०२:३८ PM
वासिङ्टन : अमेरिकी सङ्घीय अदालतले पाकिस्तान हुँदै १५० भन्दा बढी अफगानी नागरिकलाई स्वदेश फर्काउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको योजना रोकेको छ। निर्वासनले अमेरिकाका पूर्वसहयोगी र उनीहरूका परिवारको ज्यान जोखिममा पार्न सक्ने भन्दै अधिकारवादी समूहहरूले विरोध गरेपछि