त्रिविको ७०५ रोपनी जग्गा फिर्ता

  • बुधबार १९ कात्िक २०८३ ०२:५३ PM
काठमाण्डु– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले काठमाण्डु उपत्यकाभित्र आफ्ना नाममा रहेका तर लामो समयदेखि विभिन्न निकाय, संघ–संस्था तथा व्यक्तिद्वारा ओगटेको ७०५ रोपनी जग्गा फिर्ता ल्याएको छ । शिक्षा तथा खेलकुद मन्त्रालय र त्रिविको सक्रियतापछि वर्षौंदेखि सम्झौताविपरीत प्रयोग भइरहेका, म्याद सकिएका र बिनास्वीकृति अतिक्रमण गरिएका विश्वविद्यालयका जग्गा फिर्ता ल्याएको हो । शिक्षा न्त्री सस्मित पोखरेलका अनुसार त्रिवि जग्गा