काठमाडौं । नेपालमै विकास गरिएको सञ्चार एप ‘Callexa’ सार्वजनिक गरिएको छ। यस एपमार्फत अब फोन उठाउनुअघि नै कसले र किन फोन गर्दैछ भन्ने जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। ‘Know Why. Before You Answer.’ भन्ने अवधारणामा आधारित उक्त एप १८ अक्टोबर २०२६ मा सार्वजनिक गरिएको हो। एपको मुख्य विशेषता फोन गर्ने व्यक्तिले कल गर्नुअघि आफ्नो फोनको उद्देश्य छोटकरीमा उल्लेख गर्न सक्ने सुविधा हो। फोन प्राप्त गर्ने व्यक्तिले कल उठाउनुअघि नै उक्त कारण हेर्न सक्नेछन्। एपमा कलर पहिचानसम्बन्धी सुविधा पनि समावेश गरिएको छ। यसले प्रमाणित प्रोफाइल र प्रमाणित नभएका विवरणबीच फरक छुट्याउन ... The post फोन उठाउनुअघि नै कलको कारण थाहा हुने नेपाली एप ‘Callexa’ सार्वजनिक appeared first on Kalika Khabar.