काठमाडौं : नेपाल टेलिकमले आफ्नो खरिद प्रक्रियाबारे केही सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचार भ्रमपूर्ण र अपुष्ट रहेको भन्दै आधिकारिक विवरण पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ। कम्पनीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत पछिल्लो