काठमाण्डु– नेपाली कांग्रेसले पार्टीको आधिकारिकताका विषयमा लगाइएका आरोपहरूको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय छानबिनको माग गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित आकस्मिक पत्रकार सम्मेलनमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबारको पदाधिकारी बैठकले छानबिनका लागि माग गर्ने निर्णय गरेको बताएका हुन् । बैठकले छानबिन प्रक्रियालाई अगाडि बढाउन र निष्कर्षमा पुर्याउन कांग्रेस उपसभापति एवं वरिष्ठ अधिवक्ता