प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न आईजीपी केसीलाई गृहमन्त्रीको निर्देशन

  • बुधबार १९ कात्िक २०८३ ०१:४८ PM
काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न नवनियुक्त महानिरीक्षक डा मनोज केसीलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा बुधबार डा. केसीलाई महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेपछि उनले नागरिकमैत्री व्यवहार गर्न प्रहरी सङ्गठनलाई निर्देशन दिएका हुन् । “शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन र नागरिक सेवाका क्षेत्रमा प्राभवकारीरूपमा काम गर्नुहोस्”, गृहमन्त्री गुरुङले भने