गृहमन्त्री गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई दिए दर्ज्यानी चिह्न

  • बुधबार १९ कात्िक २०८३ १२:२४ PM
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक डा.मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले प्रहरी महानिरीक्षक केसीलाई नियुक्तिपत्र हस्तान्तरणसमेत गरे। यसअघि प्रहरी महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिह्न प्रदान गर्दै