काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कार्यकाल बाँकी रहँदै जिम्मेवारीबाट हटाउने सरकारको निर्णय बदनियतपूर्ण, स्वेच्छाचारी र गैरकानुनी भएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताएका छन्। त्रिपाठीले सरकारले कानुनी पक्ष, पुराना नजिर र निर्णयको वैधता परीक्षण