पहिलो पटक गृहमन्त्रीले आईजीपीलाई लगाए फूली

  • बुधबार १९ कात्िक २०८३ १२:२३ PM
काठमाण्डु– नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन्। बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। प्रहरी महानिरीक्षकलाई गृहमन्त्रीले नै दर्ज्यानी चिह्न लगाइदिएको यो पहिलो घटना हो। यसअघि प्रहरी महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा थियो। कार्यक्रममा गृह मन्त्रालयका अधिकारी तथा प्रहरीका वरिष्ठ