प्रहरी संगठनलाई दलीय प्रभावबाट मुक्त राख्ने आईजीपी केसीको प्रतिबद्धता

  • बुधबार १९ कात्िक २०८३ ०१:१२ PM
काठमाण्डु– नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा आज प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्नबाट शुशोभित भएपछि संक्षिप्त सम्बोधन गर्दै उनले संविधान र कानुनप्रति अविचलित रहिरहने प्रण व्यक्त गरे । प्रहरी सङ्गठनको मर्यादा र निश्पक्षतामा आफूले कुनै सम्झौता नगर्ने उद्घोष गर्दै महानिरीक्षक केसीले