नेपाल टेलिकममा कम्पनीको खरिद प्रक्रिया सम्बन्धमा उठेको विषय के ?
विगत केही समय यता कतिपय सञ्चार माध्यमहरुमा कम्पनीको खरिद प्रक्रिया वारेमा भ्रमपूर्ण र अपुष्ट समाचारहरु प्रकाशन÷प्रसारण भइरहेकोमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल टेलिकम कम्पनी