नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले नेपाल प्रहरीको नेतृत्व सम्हाल्दै अपराधका आधुनिक स्वरूपविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता जनाएका छन् । बुधबार दज्र्यानी चिह्न ग्रहण गरेपछि सम्बोधन गर्दै उनले साइबर अपराध, क्रिप्टो कारोबार र संगठित अपराधको चुनौती सामना गर्न प्रहरी संगठनलाई प्रविधिमैत्री र थप विशिष्टीकृत बनाउने उद्घोष गरेका हुन् । नवनियुक्त आईजीपी केसीले बदलिँदो सुरक्षा