काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति पुगेको थियो। बाढीका कारण सडक, पुल, बस्ती, बजार तथा जलविद्युत् आयोजनालगायतका संरचनामा व्यापक… Continue reading एनआईसी एशिया क्यापिटलद्वारा विपद् उद्धार कोषमा २१ लाख सहयोग