धितोपत्र बोर्डको सूचना प्रविधि नीति लागू, साइबर सुरक्षा र विपद् व्यवस्थापनमा कडाइ

  • बुधबार १९ कात्िक २०८३ ०१:०७ PM
काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा सूचना प्रविधिको सुरक्षित तथा व्यवस्थित प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०८३’ लागू गरेको छ । बोर्डले गत कात्तिक १८ गतेदेखि लागू गरेको उक्त नीतिले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको नियमन, सञ्चालन र लगानी प्रक्रियालाई प्रविधिमैत्री, प्रभावकारी, पारदर्शी तथा विश्वसनीय बनाउने लक्ष्य राखेको… Continue reading धितोपत्र बोर्डको सूचना प्रविधि नीति लागू, साइबर सुरक्षा र विपद् व्यवस्थापनमा कडाइ