काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले दानबहादुर कार्कीलाई पदबाट हटाएर डा. मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाएको विषयमा संक्षिप्त धारणा सार्वजनिक गरेका छन् । बुधबार पार्टी कार्यालयमा पत्रकारहरूले सोधेको प्रश्नमा ओलीले भने-‘उहाँहरूले अर्हाएको काम गर्छन् भनेर बनाएको होला ।’ मन्त्रिपरिषद्को बुधबारको बैठकले कार्कीलाई पदमुक्त गरी विशेष सल्लाहकार बनाउने निर्णय गरेको थियो । त्यसपछि उक्त स्थानमाContinue reading "नयाँ आइजीपी नियुक्तिबारे ओलीको टिप्पणी- ‘अह्राएको काम गर्छन् भनेर बनाएको होला’"