‘नागरिकले न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ’ : मन्त्री गौतम

  • बुधबार १९ कात्िक २०८३ १२:०३ PM
काठमाडौं । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मेलमिलापसम्बन्धी विधेयकमाथि सरोकारवालासँग छलफल गरिएको छ । छलफलका क्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न्याय निरूपणको प्रक्रियालाई छिटो, सहज र कम खर्चिलो बनाउन मेलमिलापको माध्यम प्रभावकारी बनाउनुपर्ने बताएकी छन् । उनले मुद्दा दर्तादेखि फैसला र फैसला कार्यान्वयनसम्म लामो समय लाग्ने विद्यमान न्यायिक प्रक्रियाका कारणContinue reading "‘नागरिकले न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ’ : मन्त्री गौतम"