काठमाडौँ। म्यादी प्रहरीको पोसाक खरिदमा भएको भनिएको अनियमिततालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार र पदमुक्त भएका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबिच चलेको रस्साकस्सी अन्ततः कार्कीको बहिर्गमनसँगै टुङ्गिएको छ । म्यादी प्रहरीको पोसाक (ड्रेस) मा ठुलो आर्थिक चलखेल भएको भन्दै कार्कीको राजीनामा माग्दै आएका सांसद सुनारको प्रयास एक हिसाबले सफल भएको देखिएको छ । विवादको मुख्य जरो गत फागुन २१ को निर्वाचनका क्रममा भर्ना गरिएका म्यादी प्रहरीहरूको पोसाक खरिद प्रकरण थियो । सांसद सुनारले उक्त खरिद प्रक्रियामा करोडौँ रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै यसमा प्रहरी नेतृत्वको प्रत्यक्ष संलग्नता रहेको ... The post खगेन्द्र–दानबहादुर टकराब : आईजीपीको बहिर्गमन appeared first on Kalika Khabar.