कांग्रेसको पत्रकार सम्मेलन (लाइभ)

  • बुधबार १९ कात्िक २०८३ ०६:०० PM
काठमाडौं : नेपाली कांग्रेसले पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेको छ। समसमायिक विषयबस्तुबारे जानकारी दिन कांग्रेसले पत्रकार सम्मेलन आयोजना गरेको हो।