सिंहदरवार र बालुवाटारमा रमिता चलिरहेको छ : विश्वप्रकाश शर्मा

  • बुधबार १९ कात्िक २०८३ ०६:०० PM
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सिंहदरवार र बालुवाटारमा रमिता चलिरहेको बताएका छन्। उनले सरकारले जनताले दिएको मतको सदुपयोग गर्न नसकेको आरोप लगाउँदै मुलुकका प्राथमिक विषय छाडेर अनावश्यक विवादमा अल्झिएको बताए।विशेष महाधिवेशन र त्यसपछि सम्पन्न १५औँ महाधिवेशनलाई लिएर बजारमा नियोजित रूपमा भ्रम फैलाइएको भन्दै शर्माले आपत्ति जनाए। निर्वाचन आयोगले अद्यावधिक गरिसकेको विषयमा सर्वोच्च अदालतले समेत वैशाख ४ गते फैसला गरिसकेको अवस्थामा सरकारी सञ्चाल गृहबाटै नियोजित रूपमा भ्रम फ