नयाँ आईजीपीबारे ओलीको टिप्पणी : अह्राएको काम गर्छ भनेर बनाएको होला

  • बुधबार १९ कात्िक २०८३ ११:१५ AM
काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीको महानिरीक्षक परिवर्तनबारे कडा टिप्पणी गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो टिप्पणी गरेका हुन् । सरकारले बुधबारको क्याबिनेटबाट ३३ औँ आईजीपी दानबहादुर कार्कीलाई हटाएर उनका ब्याची डा. मनोज केसीलाई नियुक्त गरिसकेको छ। कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सल्लाहकार बनाउने निर्णय