पत्रकारहरूलाई विश्वप्रकाशले सोधे- तपाईहरू सबै सुरक्षित हुनुहुन्छ ?

  • बुधबार १९ कात्िक २०८३ १२:०९ PM
काठमाण्डु– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्व प्रकाश शर्माले पत्रकारहरुलाई ‘सुरक्षित हुनुहुन्छ’ भनेर प्रश्न गरेका छन्। आकस्मिक पत्रकार सम्मेलनमा शर्माले सरकारले केही दिन अघि गरेकाे धरपकडकाे विषयलाई लिएर पत्रकारहरुलाई प्रश्न गरेका हुन् । ‘कालोपट्टी पनि बाँध्नु भएको छैन धर्ना पनि बस्नुभएको छैन। तपाईँहरू सुरक्षित हुनुहुन्छ ?’ प्रश्न गर्दै शर्माले भने, ‘आज एउटालाई पर्यो भोलि अर्कोलाई पर्न