काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को अन्त्यसम्म इजरायललाई दिँदै आएको अमेरिकी आर्थिक सहयोग बन्द गर्ने बताएका छन् । उनले इजरायललाई वार्षिक ४ अर्ब अमेरिकी डलर बराबरको सहयोग दिँदै आएको र अब त्यसलाई रोक्ने सहमति भएको बताएका हुन् । फक्स न्युजको कार्यक्रम ‘फक्स एन्ड फ्रेन्ड्स’मा बोल्दै ट्रम्पले इजरायललाई अब अमेरिकी सहयोग आवश्यक नरहेको