गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सम्पन्न, १ करोड ४६ लाख भन्दा बढीको कारोबार

  • बुधबार १९ कात्िक २०८३ ११:४४ AM
काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेलमा सम्पन्न १९औ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी १ करोड ४६ लाख भन्दा बढीको कारोबार गर्दै सम्पन्न भएको छ । मेलाको अन्तिम दिन बुधबार ६ हजार ५ सय ८१ जनाले मेला अबलोकन गरेको तथा २४ लाख ९० हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको फ्यान सचिवालयले जानकारी दिएको छ ।… Continue reading गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सम्पन्न, १ करोड ४६ लाख भन्दा बढीको कारोबार