काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्तालाई ब्याज तथा सेवाशुल्कबिनै किस्ताबन्दीमा सामान खरिद गर्न सक्ने सुविधा सुरु गरेको छ। बैंक स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसर पारेर बैंकले फिन्तारा सोलुसन्स प्रालिसँगको सहकार्यमा बीएनपीएल (Buy Now Pay Later) प्लेटफर्ममार्फत उक्त सुविधा सञ्चालनमा ल्याएको हो। बैंक र फिन्तारा सोलुसन्सबीच भएको सम्झौताअनुसार नेपाल बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले १८… Continue reading नेपाल बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले १८ महिनासम्म ब्याजबिनै किस्ताबन्दीमा सामान किन्न पाउने