मोरङको कोल्ड स्टोरमा लुकाएर राखिएको १५ लाख ६० हजारको भारतीय फूलका माला बरामद

  • बुधबार १९ कात्िक २०८३ ०९:५८ AM
विराटनगर । मोरङमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याएर कोल्ड स्टोरमा भण्डारण गरिएका १५ लाख ६० हजार रुपैयाँ मूल्यका सयपत्री फूलका तयारी माला बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपालले विशेष सूचनाका आधारमा मोरङको कानेपोखरी गाउँपालिका–४