सुनसरीमा भारततर्फ लैजाँदै गरेको करिब २३ किलो गाँजासहित दुई जना पक्राउ

  • बुधबार १९ कात्िक २०८३ १०:३३ AM
इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिका–८ बाट भारततर्फ लैजाँदै गरेको करिब २३ किलो गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको हरिनगर गाउँपालिका–१ भुटाहाका ३२ वर्षीय सुशील मला र १९ वर्षीय