नेपाली सञ्चारमाध्यम तथा पत्रकारहरु सरकारबाटै असुरक्षित छन् : रामप्रसाद दाहाल

  • बुधबार १९ कात्िक २०८३ ११:०१ AM
काठमाडौं । लोकतान्त्रिक शासन व्यवस्थामा प्रेसलाई राज्यको चौथो अङ्गका रूपमा लिइन्छ । सरकारका कामकारबाहीमाथि निगरानी राख्ने, नागरिकलाई सुसूचित गर्ने र सार्वजनिक निकायलाई जवाफदेही बनाउने जिम्मेवारी प्रेसको हो । तर, पछिल्लो समय नेपाली सञ्चार क्षेत्रले भोगिरहेका