काठमाडौं : सर्वोच्च अदालतले दीपक भट्टको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा थप प्रमाण मिसिल झिकाउने आदेश दिएको छ। न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले दीपक भट्टको हकमा उनका बुवा चतुर्भुज भट्टले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा यस्तो आदेश दिएको हो। अदालतले तीनवटा कार्यहरू सम्पन्न गरी पेश गर्न आदेश जारी गरेको हो।भट्टसँग सम्बन्धित यसअघि दायर भएका दुईवटा निवेदनलाई उक्त रिटसँगै लगाउमा राखेर पेस गर्न,नेपाल सरकार वादी र भट्टसमेत प्रतिवादी रहेको सम्पत्ति शुद्धीक