स्वास्थ्य मन्त्री मेहतासँग जापानी राजदूत तोरुको भेट

  • बुधबार १९ कात्िक २०८३ १०:२५ AM
काठमाण्डु– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि जापानका राजदूत माएदा तोरुलबीच शिष्टाचार भेट भएको छ । मन्त्रालयमा भएको भेटमा नेपाल र जापानबीचको सम्बन्ध, आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारका सम्भावित क्षेत्रबारे छलफल भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ । भेटमा मन्त्री मेहताले भोटेकोशी बाढी प्रभावित जिल्लामा जापान सरकारले उपलब्ध गराएको राहत,