‘आईजीपी परिवर्तनको निर्णयले प्रहरीमा गलत सन्देश गयो’

  • बुधबार १९ कात्िक २०८३ ११:०४ AM
काठमाण्डु- वालेन्द्र शाह नेतृत्वको सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएर एआईजी डा. मनोज केसीलाई प्रहरी प्रमुख बनाएको छ। २०८२ कात्तिक २४ गते नेपाल प्रहरीको ३३औँ महानिरीक्षक नियुक्त भएका कार्कीको कार्यकाल अझै डेढ वर्ष पाँच महिना बाँकी थियो। कार्यकाल पूरा नहुँदै सरकारले उनलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त