काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ । आज अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र भारतबीचको आर्थिक सहकार्य तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको हो । भेटमा दुई देशबीच आर्थिक सम्बन्धलाई थप मजबुत बनाउनेलगायतका विषयमा कुराकानी भएको जनाइएको छ । भेटवार्तामा अर्थसचिव डा। घनश्याम