नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा सूचना प्रविधिको सुरक्षित र प्रभावकारी प्रयोग गर्न “नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०८३” लागू गरेको छ। नीति आज (कार्तिक १८ गते) देखि कार्यान्वयनमा आएको बोर्डले जनाएको छ। बोर्डका अनुसार, उदीयमान प्रविधिसम्बन्धी व्यवस्थासमेत समेटेर एकीकृत नीतिगत व्यवस्था गर्न यो नीति ल्याइएको हो। नीतिले प्रविधिजन्य जोखिम घटाउने, बजारको निष्पक्षता र पारदर्शिता The post धितोपत्र बोर्डले लागू गर्यो सूचना प्रविधि नीति, चौबीसै घण्टा साइबर निगरानी अनिवार्य appeared first on Businesspana.