काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यलय सहित देशभरका विभिन्न क्षेत्रीय कार्यालय तथा शाखाहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रम मार्फत कुल ४०४ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ । यसै अवसरमा बैंकका… Continue reading कामना सेवाको २० औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न