गरिमा विकास बैंकको १२७औं शाखा बालुवाटारमा सञ्चालन

  • बुधबार १९ कात्िक २०८३ ११:१० AM
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले स्थापनाको १९औं वर्ष प्रवेशको अवसर पारेर बुधबार (कात्तिक १८) काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित केन्द्रीय कार्यालय रहेको भवनमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकका अध्यक्ष दिलीप प्रताप खाँणको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका… Continue reading गरिमा विकास बैंकको १२७औं शाखा बालुवाटारमा सञ्चालन