गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो समिति

  • बुधबार १९ कात्िक २०८३ १०:०२ AM
काठमाडौँ। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बुधबार समिति गठन गरेको छ। शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा शिक्षा आयोगका सदस्य सचिव र शिक्षा मन्त्रालय एक उपसचिव  प्रतिनिधि सदस्य रहेका छन्। चिकित्सा शिक्षाका अभियन्ता प्रा. डा. केसी पूर्वाधार र कानुनी मापदण्डबिना एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न दिने र सिट वृद्धि गर्ने चिकित्सा शिक्षा आयोगको निर्णयप्रति ध्यानाकर्षण गराउँदै सो निर्णय खारेज गर्न माग गर्दै अनसन बसेका छन् । डा. केसीले आयोगका उपाध्यक्ष र मेडिकल विश्वविद्यालयका पदाधिकारीहरूको स्वार्थको ... The post गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो समिति appeared first on Kalika Khabar.