इलाममा प्रथम गोदावरी प्रदर्शनी मेला सुरु, पूर्वमन्त्री रानाद्वारा उद्घाटन

  • बुधबार १९ कात्िक २०८३ ०९:४४ AM
इलाम । फूलखेती तथा पुष्प व्यवसायको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण र व्यावसायिक सम्भावना उजागर गर्ने उद्देश्यले इलाममा पहिलोपटक आयोजना गरिएको ‘प्रथम गोदावरी प्रदर्शनी मेला–२०८३’ बुधबारदेखि सुरु भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल इलामको आयोजनामा कात्तिक १८ देखि