पदबाट हटाएपछि कानुनी परामर्शमा महानिरीक्षक कार्की

  • बुधबार १९ कात्िक २०८३ ०४:०० PM
काठमाडौं : सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज कुमार केसीलाई आईजीपीमा नियुक्त गरेपछि निवर्तमान आईजीपी दानबहादुर कार्कीले कानुनी परामर्श सुरू गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार  बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाउने निर्णय गरेको हो । ‘ममाथि अन्याय भयो । अनएक्सपेक्टेड (अप्रत्याशित)रुपमा  हटाइयो भन्ने उहाँ (कार्की)को धारणा थियो,’कार्कीलाई प्रारम