प्रधानमन्त्रीको भारत भ्रमणबारे मन्त्री खनाल र मिश्रीबीच के भयो कुराकानी?

  • बुधबार १९ कात्िक २०८३ ०४:०० PM
काठमाडौं : दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले राजनीतिक भेटघाट सुरू गरेका छन्।प्रधानमन्त्री बालेन्द्र शाहले मंसिर पहिलो साता भारत भ्रमणमा जाने तयारी गरिरहेका बेला विदेश सचिव मिश्रीले काठमाडौंमा उच्चस्तरीय राजनीतिक भेटवार्ता सुरू गरेका हुन्।उनले परराष्ट्र मन्त्री शिशिर खनालसँग लामो छलफल गरेका थिए। भेटमा प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति र नेपालले भारतमा उठाउने एजेण्डाका विषयमा छलफल भएको थियो। भारतीय विदेश सचिव मिश्रीले भारतमा नेपालले उठाउनुपर्ने एजेण्डाका बारेमा चासो