अमेरिकी मध्यावधि चुनाव : एलन मस्कको लगानीले पनि ट्रम्पलाई दिलाउन सकेन जित

  • बुधबार १९ कात्िक २०८३ ०४:०० PM
काठमाडौं : अमेरिकी खर्बपति एलन मस्कले यस वर्षको अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डाेनाल्ड ट्रम्पकोरिपब्लिकन पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन इतिहासकै सबैभन्दा ठूलो रकम खर्च गरेका छन्। तर, उनको यो आर्थिक लगानी विफल बनेको छ।'द न्यूयोर्क टाइम्स' र संघीय  निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार मस्कले यस निर्वाचनमा ४४ करोड ५० लाख देखि ४७ करोड ४० लाख अमेरिकी डलर (करिब ६० अर्ब नेपाली रुपैयाँभन्दा बढी) चन्दा दिएका छन्। अमेरिकी इतिहासमा कुनै पनि व्यक्तिगत चन्दादाताले एउटै न