काठमाण्डु– प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदन खुलाउने विषयमा आफू सकारात्मक रहेको बताएका छन्। अर्यालले मंसिरको दोस्रो या तेस्रो साताभित्रमा सदन खुलिसक्ने दाबी गरेका हुन्। सरकारसँग सल्लाहपछि सदन खुल्ने विषयको निधो लाग्ने उनको भनाइ छ । ‘मङ्सिर दोस्रो तेस्रो साताभित्रमा सदन बोलाइसक्ने गरी सरकारसँग परामर्श गर्ने तयारीमा छु । छठ लगत्तै परामर्शमा जुट्नेछु। विपक्षीहरूबाट सदन