नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर बढुवा भएका अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

  • बुधबार १९ कात्िक २०८३ ०९:१६ AM
काठमाडौँ / राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी विभिन्न पदमा बढुवा भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले