काठमाडौं । साताको कारोबारको बुधबार पनि सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । अघिल्लो दिन ६.६२ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १.४० अंकले बढेर २ हजार ६६५.५३ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकमा सामान्य सुधार देखिए पनि आज कारोबार रकम भने उल्लेख्य बढेको छ । आज ३५८ वटा कम्पनीका २ करोड