काठमाडौंं । एउटै ब्याचका चार जना प्रहरी प्रमुख (आईजीपी) ? सुन्दै अनौठो लाग्छ । अनौठो किन पनि भने, कतिपय ब्याचका उच्चपदस्थ अधिकृतहरू नायव महानिरीक्षक (डीआईजी) र अतिरिक्त महानिरीक्षक (एआईजी) बाटै अवकाशमा गएका थिए, आगामी दिनमा पनि त्यो सम्भावना पर्याप्त छ । तर नेपाल प्रहरीको १११औँ टोली यस्तो ‘भाग्यमानी’ बन्यो कि यो टोलीबाट अहिलेसम्म चार चार