गरिमा विकास बैंकको १२७औँ शाखा कार्यालय बालुवाटारमा सञ्चालन

  • बुधबार १९ कात्िक २०८३ १०:०७ AM
गरिमा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–३, बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले कारोबार सञ्चालन गरेको १९औँ वर्षको विशेष अवसर पारेर २०८३ कात्तिक