काठमाडाैं। साताको बुधबार आइपुग्दा शेयर बजारको उत्तार चढाब जारी छ । अघिल्लो दिन ६ अंकले बढेको बजारमा यो दिन १.४१ अंकले बढेर दुई हजार ६६५.५३ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक सामान्य पनि कारोबार उल्लेख रुपमा बढ्न सकेको छैन । यो दिन ७ अर्ब ४३ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक बढ्ने… Continue reading सामान्य अंकले बढ्यो, ७ अर्ब, ४३ करोडको कारोबार