नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण

  • बुधबार १९ कात्िक २०८३ १०:०८ AM
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ। बुधबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी समसामयिक विषयमा छलफल गर्दै कार्यालयलाई आवश्यक सामग्री हस्तान्तरण गरेको हो। भेटका क्रममा अध्यक्ष उप्रेतीले नाडाले संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै… Continue reading नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण