काठमाडौं। नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसी नियुक्त भएका छन्। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले एआईजी केसीलाई प्रहरीको सर्वोच्च पदमा पदोन्नति गर्ने निर्णय गरेको हो। यसअघि ३३ औं आईजीपीका रूपमा