काठमाडौं। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले विगतमा पार्टी र राज्यसत्ता सञ्चालनका क्रममा हासिल भएका अनुभवहरूको वस्तुनिष्ठ समीक्षा नगरी पार्टीको आगामी यात्रा सहज नहुने बताएका छन्। प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले